पर्यटन र रोगी देश

मान्छेले बोक्न सक्ने र प्रकाश नहोस् भनेर बाक्लो कपडाले ढाकेको ठिक्क–ठिक्ककै एउटा बाकसभित्र अँध्यारो पारेर ब्याट्रीको बत्ती बालेपछि स्थिर रिलहरूमा दूरदराजका ठाउँ, दृश्य, बलिउडका सिताराहरूको आकर्षक थोपडा देखाएर मनग्य कमाउने र जीविका टार्ने एक थरीका व्यापारी हुने गर्थे । तिनले बोक्ने बाकसलाई ‘बाइस्कप’ (दुवै आँखाले हेर्ने) भनिन्थ्यो । अहिले पनि त्यस्ता बाकसमा ‘बाइस्कप’ देखाउने काम […]