दुर्घटना भएको सात महिनापछि तारा एयरको जहाजका भग्नावशेष संकलन

काठमाडौं । गत जेठ १५ गते मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले […]