जिल्लाभित्र सार्वजनिक गाडी चल्न दिने सरकारको निर्णय, मास्क अनिवार्य

काठमाण्डाै – सरकारले एक जिल्लाभित्र सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेकाे छ ।  मन्त्रिपरिषद्को बैठकले एक जिल्लाभित्र मात्रै चलाउन पाउने गरी सार्वजनिक गाडी चल्न दिने निर्णय गरेको अर्थ एवं सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो । बाहिरी जिल्लामा एक जिल्लाभित्रै मात्रै गाडी चल्न दिने ...