धानबाली क्षतिपछि मानिसलाई भात र पशुलाई आहारको चिन्ता

असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म परेको बेमौसमी वर्षाका कारण आएको बाढीका कारण पशुपालक किसान पनि नराम्रोसँग प्रभावित भएका छन् । किसानले लगाएको घाँस खेतीमा क्षति पुग्नुको साथै वर्षभरिका लागि मौज्दात राख्ने धानको पराल किसानले पाउन सकेका छैनन् । केही पशुपालक किसानले लगाएको धानबालीमा समेत नराम्रोसँग क्षति पुगेको छ । कैलालीको टीकापुरका ललित थापाले भैँसीपालन …

सम्बन्धित सामग्री