ओखलढुंगामा सुन्तलाको उत्पादन घट्यो

ओखलढुंगा । सुन्तला उत्पादनका लागि प्रख्यात मानिएको ओखलढुंगाको रुम्जाटारमा केही वर्ष यता उत्पादन घटेको छ । सुन्तलाको बोट मर्ने समस्या समाधान नहुँदा निरन्तर उत्पादन घटेको हो । यसवर्ष रुम्जाटारका अधिकांश सुन्तलाका बोटमा फल लागेको छैन । फल लागेको सुन्तलामा पनि कीरा लागेको सुन्तला कृषक बताउँछन् । कुनै समय कोसेलीका रुपमा समेत टाढाटाढा पठाइने गरेको सुन्तला […]

सम्बन्धित सामग्री

सुन्तलाको व्यापार बढ्यो, उत्पादन घट्यो

किरन धामी, दार्चुला । हिजो आज दार्चुला सदरमुकाम खलङ्गामा सुन्तलाको व्यापार बढेको छ । सुन्तला उत्पादनको पकेट क्षेत्र मानिएका महाकाली नगरपालिकाको धाप निसिलका कृषकहरूले फलाएका सुन्तला जिल्ला भित्रिएका छन् । यस्तै दुहुँ गाउँपालिकाको ब्रह्मदेव, पिपलचौरी लगायतका विभिन्न क्षेत्रबाट कृषकहरूले सुन्तला खलङ्गा ल्याएर बिक्री गर्न थालेका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तलाको उत्पादन केही घटेको […]

संखुवासभामा औंसा किराका कारण सुन्तलाकाे उत्पादन घट्यो (फोटो फिचर)

संखुवासभा - संखुवासभामा यो वर्ष सुन्तलामा औंसा किरा परेपछि उत्पादन घटेकाे छ ।  औंसा किराका कारण सुन्तला बोटमा नपाकी झर्ने गरेको कृषकहरुको गुनासो छ । साथै फूल फुल्ने समयमा अत्याधिक वर्षा भएका कारण फूल झरेकाले बोटमा दाना कम बसेको खाँदबारी-४ का प्रमोद राईले बताउनुभयो ।  उहाँले सुन्तलाको उत्पादन घटे पनि म...

उत्पादन घटेपछि सुन्तला कृषक चिन्तित, बर्सेनि २० प्रतिशत घट्दै

डडेल्धुरा : अमरगढी नगरपालिका–१ भेटाका सुन्तला कृषकहरू चिन्तित छन्। सुन्तलाका बिरुवामा लागेका रोग र फूल लाग्ने बेला परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएपछि किसानहरू चिन्तित भएका हुन्। ‘सुन्तलाको बिरुवामा फूल लाग्ने बेला पानी पर्‍यो। त्यसैले सुन्तलाको उत्पादन घट्यो।’ किसान इन्द्रबहादुर ऐरले दुखे...