लामो समयदेखि थाँती रहेको देशको समग्र सम्पत्तिको मूल्यांकन गर्ने घोषणा अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पदाधिकारीको शपथग्रहण कार्यक्रममा शनिबार अर्थमन्त्री शर्माले देशको सम्पत्ति मूल्यांकन गर्ने अभियान सुरु गर्ने र यसबाट आफू पछाडि नहट्ने बताएका हुन् ।नेपालमा २०६७ सालमा पहिलो पटक देशको सम्पत्ति मूल्यांकन गर्ने कार्यक्रमको सुरुवात गर्ने प्रयास गरिएको थियो […]