कुमार पौडेल ‘इन्काउन्टर’ प्रकरण : पूर्वगृहमन्त्री बादल र पूर्वआइजिपी खनालको नाम हटाएर जाहेरी दर्ता, पूरक निवेदन दिने तयारी

सर्लाहीका कुमार पौडेलको ‘इन्काउन्टर’ घटनामा प्रहरीले जाहेरी दर्ता गरेको छ । तर, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नाम भने जाहेरीमा छैन । सर्वाेच्च अदालतले थापा र खनालविरुद्ध...