विप्लव र वैद्य बीच कार्यगत एकता - Naya Patrika

हिजो बसेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता गर्ने सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज लालबहादुर...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

साना वामपन्थी दलहरुले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने

साना वामपन्थी दलहरुले कार्यगत एकतालाई थप व्यापक बनाउने निर्णय गरेका छन् । बुधबार काठमाडौंमा बसेको ५ वामपन्थी दल र एक मोर्चाको बैठकले सो निर्णय गरेको हो । बिहीबार अपरान्ह बस्ने बैठकले आगामी संघर्षका कार्यक्रम र कार्यगत एकतालाई अरु व्यापक बनाउने निर्णय गर्ने समेत बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ । कार्यगत एकता गर्ने वामपन्थी दलहरुमा विप्लव नेतृत्वको नेकपा माओवादी,  मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्

प्रतिक्रियावादी र उग्रवामपन्थीहरु अन्ततः एकै ठाउँमा मिल्न जान्छन् : सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले प्रतिक्रियावादी र उग्रवामपन्थी शक्तिहरु एकै ठाउँमा मिल्ने जाने बताउनुभएको छ । शनिबार राजधानीमा राष्ट्रिय जनमोर्चा, काठमाडौंले आयोजना गरेको भेलामा प्रशिक्षणात्मक मन्तव्य राख्दै सिंहले उग्रवामपन्थीहरुले सतहमा क्रान्तिकारी कुरा गरेपनि अन्ततः उनीहरु प्रतिक्रियावादी राज्यव्यवस्थालाई फाइदा पुर्याउने र त्यसैमा मिल्न जाने स्पष्ट पार्नुभयो । नेपालमा गतकालमा माओवादीहरुले सञ्चालन गरेको कथित जनयुद्ध संसदीय राजनीतिलाई नै रणनीतिक रुपमा स्वीकार गर्दै यही व्यवस्थामा विलिन भएको सिंहले स्मरण गर्नुभयो । रणनीति र कार्यनीतिलाई ठिक ढंगले बुझ्न नसक्दा उग्रवामपन्थी गल्ती हुने भन्दै महामन्त्री सिंहले विगतमा माओवादीले गरेको गल्तीलाई अहिलेका विप्लव र वैद्य समूहले दोहोर्याएको उल्लेख गर्नुभयो । सरकारले गरेको संसद विघटनप्रति वेवास्ता गर्नु र संसद पुनर्स्थापनाको मागलाई यथार्थवादी भन्नुले अन्ततः प्रतिगमनलाई फाइदा पुर्याउने सिंहको भनाई थियो । ‘विगतमा माओवादीहरुले तत्कालिन राजासँग मिलेर संसदीय व्यवस्थाविरुद्ध प्रहार गरे । बहुदलीय व्यवस्था मान्ने कांग्रेस, एमालेका दर्जनौं कार्यकर्ताहरुको अपहरण गरे, हाम्रै साथीहरुलाई पनि दुःख दिए । राजासँग मिलेर सत्तामा जाने उनीहरुको योजना थियो । त्यो पुरा नभएपछि भारतसँग मिल्न गए’ सिंहले भन्नुभयो, ‘अहिले वैद्य र विप्लव लगायतका केही समूहहरुले प्रतिनिधि सभा पुनर्स्थापनाको मागलाई यथास्थितिवादी भनेका छन् । रणनीतिक रुपमा त्यो कुरा सही भएपनि कार्यनीतिक रुपले गलत हो । अहिलेको बटमलाइन प्रतिनिधि सभा पुनर्स्थापना हुँदै अघि बढ्नुपर्छ । अन्यथा उहाँहरुले भनेजस्तो नयाँ जनवादी व्यवस्थातिर होइन, देश प्रतिगमनतिर जान्छ ।’ महामन्त्री सिंहले प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने कदमले सबैभन्दा धेरै राजावादीहरु खुशी भएको बताउनुभयो । यसबाट गणतन्त्र खत्तम भएर पुनः राजतन्त्र फर्कने, धर्मनिरपेक्षता खत्तम भएर हिन्दु राज्य कायम गर्न वातावरण बन्ने उनीहरुको बुझाई रहेको उहाँले बताउनुभयो । त्यसकारण प्रतिनिधि सभा पुनरुस्थापनाका लागि संघर्ष गर्ने हरेक पक्षसँग आफूहरुको कार्यगत एकता हुनसक्ने सिंहले औँल्याउनुभयो । तर, राजावादिहरुसँग भने एकता नहुने पनि उहाँले स्पष्ट पार्नुभयो । सिंहले नेकपा (मसाल) ले देशको राजनीतिक परिस्थितिको विश्लेषण गर्दा विगतमा को सँग कस्तो सम्बन्ध थियो भन्ने कुरालाई आधार नबनाई तत्त्कालिन अवस्थामा कुन शक्तिको कस्तो धारणा छ, ...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

रत्ननगर चितवन :  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।  मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने सहमति गर्दै ४ बुँदे संयुक्त विज्ञप्ति जारी गरेको छ। नेकपा क्रान्तिकारी माओवादी चितवनकी जिल्ला इन्चार्...

चितवनमा वैद्य र विप्लव समूहबीच कार्यगत एकता :: Pahilopost.com

चितवनः मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच चितवनमा कार्यगत एकता गर्ने सहमति भएको छ।  दुर्इ पार्टीको जिल्ला समितिको मंगलबार बसेको संयुक्त बैठकले कार्यगत एकता गर्ने निर्णय गरेको हो।  नेकपा (क्रान्तिकारी माओवादी) चितवनकी जिल्ला इन्चार्ज अम्बिका मुडबरीका अनुसार केन्द्रस्तरमा जारी सहकार्यलाई जिल्लामा

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत

वैद्य र विप्लवबीच कार्यगत एकता, चाँडै एक भएर अघि बढ्ने

2-28 13:19 रत्ननगर, चितवन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ ।  मंगलबार...

वैद्य र विप्लव समूहबीच कार्यगत एकता, चारबुँदे सहमति

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र नेत्रविक्रम चन्द, ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनबीच कार्यगत एकता भएको छ।

विप्लव र वैद्य माओवादीबीच एकताको पहल सुरु

मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पार्टी एकताको लागि वार्ता टोली बनाउने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकले पार्टी एकता र कार्यगत एकता लगायतका विषयमा निर्णय लिएको थियो।