विदेश पठाइदिन्छु भन्दै डेढ करोड रुपैयाँ ठगेको आरोपमा युवक समातिए

काठमाडौँ – क्यानाडा पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ लिई फरार भएका युवक पक्राउ परेका छन्। काभ्रेपलाञ्चोक पाँचखाल वडा नम्बर ४ तामाघाटका २१ वर्षीय प्रजिन अधिकारीले सर्लाही लालबन्दी–७ रानीगञ्जकी ३० वर्षीय यमुना बस्नेतसँग वर्किङ भिसामा क्यानाडा पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए। अधिकारीलाई प्रहरीले बिहीबार काभ्रेपलाञ्चोक बनेपास्थित दाहालगाउँबाट पक्राउ गरेको हो। साथै, अधिकारीले […]