व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न परिसंघको आग्रह

नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग भेटी व्यवसायीको मनोबल उकास्ने नीति अवलम्बन गर्न आग्रह गरेको छ । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भेट गरी विद्यमान अर्थतन्त्र र औद्योगीकरणका विषयमा छलफल गरेको हो । छलफलमा मन्त्री भण्डारीले परिसंघले दिएको अवधारणा तथा […]

सम्बन्धित सामग्री

उद्योगमा परेको असर तत्काल सम्बोधन गर्न परिसंघको आग्रह

सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेट निजी क्षेत्रलाई प्रोत्साहन गर्दै औद्योगिकरण बढाउने गरी आएकाले त्यसको स्वागत नेपाल उद्योग परिसंघले गरेको भए पनि राजस्व नीतिका कारण वायर रड उद्योग, घिउतेल उद्योग, सेनेटरी प्याड उत्पादन गर्ने उद्योगजस्ता स्वदेशी उद्योगहरु भने प्रत्यक्ष मारमा पर्न गएको जनाएको छ ।भारत सरकारले स्वदेशी उद्योगहरुको संरक्षण गर्ने नीति अवलम्बन गर्दै वायर रड […]