माइतीघरदेखि तीनकुनेसम्मको ‘ग्रिन बेल्ट’ को संरक्षण महानगर आफैंले गर्ने

१० फागुन, काठमाडौं । माइतीघरदेखि तीनकुनेसम्मको सडक बीचको हरियाली क्षेत्र (ग्रिन बेल्ट)काे मर्मत सम्भार काठमाडौं महानगरपालिकाले आफैंले गर्ने तयारी गरेको छ । नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका विकास प्राधिकरण मार्फत ‘जी टू जी’ अनुसार सडकबीचको हरियाली क्षेत्रको संरक्षण गर्ने जिम्मा लिएको थियो । तर सम्झौता अनुसार टेलिकमले साउन यता काम नगरेको भन्दै महानगर आफैंले […]