माछापुच्छ्रे बैंकको ३ अर्ब बराबरको ऋणपत्र बाँडफाँट

काठमाडौं, २५ साउन । माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि १० वर्षे अवधिको ३० लाख कित्ता बिक्रि खुल्ला भएको ऋणपत्र आइतबार बाँडफाँट भएको छ । बैंकले ८.५ प्रतिशत ब्याजदरको ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रिमा ल्याएको हो । बैंकले ‘८.५ प्रतिशत माछापुच्छ्रे डिबेञ्चर २०८७’ नामको ऋणपत्र जारी गर्न लागेको हो । कुल ऋणपत्र मध्ये […]