नेपालको अर्थतन्त्र श्रीलङ्काको बाटोमा छैन : पूर्व गभर्नर नेपाल

नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा चिरञ्जीवी नेपालले देशको अर्थतन्त्र देशको अर्थतन्त्र श्रीलङ्काको बाटोमा नरहेको टिप्पणी गर्नुभएको छ । नेपालको अर्थतन्त्र श्रीलङ्काको हालतमा पुगेको भन्दै चर्चा भइरहेका बेला उहाँले अहिलेको अवस्था त्यस्तो नरहेको समस्या समाधान नै गर्न नसकिने अवस्थामा नपुगेको भन्दै हाल देखिएको समस्यासमेत शीघ्र समाधान हुने विश्वास व्यक्त गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले …