कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीका घर तोडफोड

उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर र कर्मचारीको घर तोडफोड भएको छ । नगरपालिकाले आफ्नो घर भत्काइदिएको भन्दै स्थानीयले बुधबार घर तोडफोड गर्नुका साथै सवारी साधनमा समेत क्षति पु-याएका हुन् । इलाका प्रशासन कार्यालय रहेको घरमा समेत तोडफोड भएको छ ।कटारी नगरपालिका ४ जहडीमा रहेको सरकारी जग्गा अतिक्रमण गरी स्थानीयले घर बनाएका थिए । ती घरहरु […]

सम्बन्धित सामग्री

कटारी नगरपालिकाका मेयरका मेयर, उपमेयरका सहित पाँच घरमा तोडफोड

उदयपुर / उदयपुरको कटारी नगरपालिकाका मेयर, उपमेयर, वडाध्यक्ष, इन्जिनियरको घर तोडफोड गरेको छ । कटारी नगरपालिका ४ सिम्ले स्थित नगरपालिका भवन बनाउनको लागि छुटिएको जग्गामा स्थानीयहरुले रातारात घर बनाएपछि नगरपालिकाले बुधबार विहान घर भत्काएको थियो । सार्वजनिक जग्गा किता नं. १०८, ७८ र १८८ गरी २ विगहा ६ कठ्ठा जग्गामा निषेधज्ञाको मौका छोपी रातारात घर... The post कटारी नगरपालिकाका मेयरका मेयर, उपमेयरका सहित पाँच घरमा तोडफोड appeared first on Purbeli News.