काठमाडौँ- पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजाअर्चना गरेका छन् ।
पूर्वराजा शाहले शनिबार बिहान जानकी मन्दिर पुगेर पूजाअर्चना गरेका हुन् । सो क्रममा उनलाई मन्दिरमा समर्थकहरूले स्वागत गरेका थिए भने शाहले समर्थकसँग पनि कुराकानी गरेका थिए ।
शाह तीनदिने धार्मिक भ्रमणका लागि बिहीबार जनकपुरधाम ...