अस्ट्रेलिया पनि समलैंगिक प्रेम र विवाहका पक्षमा

१५ नोभेम्बर, सिड्नी । नेपालमा संबैधानिक मान्यता पाएको एउटा बिषयमा भने अस्ट्रेलियामा अझै बहस छ । अस्ट्रेलियामा बिबादमा रहेको समलैंगिक प्रेम र बिबाह मामिलामा जनताको मत पक्षमा देखिएको छ । यहाँको सरकारी निकायले हालै गरेको एक सर्वे रिपोर्टमा समलिंगिक प्रेम र बिबाह ठीक छ भन्ने मत ६१ प्रतिशत देखिएको छ । अस्ट्रेलियाको राजधानी …