कतिले यसलाई रुसका राष्ट्रपति राष्ट्रपति भ्लादिमिर पुटिनको सनक मान्छन् भने कतिले यसलाई शीतयुद्धतर्फ बढ्ने प्रयासको रुपमा हेरिरहेका छन् । रुस र युक्रनकाबीचको तनावले विश्वभरीका ती विदेश मन्त्रालयमा अशान्ति पैदा भएको छ जसले खुला रुपमा यी दुई देशका बीच सम्भावित युद्धको कुरा गरिरहेका छन् ।युक्रेनको सीमामा रुसले १ लाभ भन्दा बढी सैनिक तनाथ गरेको छ । यद्यपि अभैmपनि रुसले आफ्नो योजनामा सैन्य हमला नभएको बताउँदै आएको छ । तर रुसले नेटोलाई आफ्नो सुरक्षा मागको एउटा सूची पठाएको छ ।रुसी राष्ट्रपति भ्