साकेलामा ‘आधारभूत अस्पताल’ सञ्चालन

गाउँपालिकाबासीलाई घर पायकबाटै न्यूनतम स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले ५ शैय्याको आधारभूत अस्पताल सञ्चालनमा ल्याइएको हो।