डिजिटल बैंकिङ सेवाको प्रयोगमा जोड दिन मन्त्री साहको आग्रह

१० चैत, काठमाडौं । प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले ‘डिजिटल बैंकिङ’ सेवाको प्रयोगमा जोड दिन आग्रह गरेका छन् । देशव्यापी रुपमा ‘डिजिटल बैंकिङ’ को प्रयोगलाई प्रोत्साहन गर्ने नीति अनुसार नेपाल बैंकर्स संघको …