परीक्षा बोर्डको बैठक आज बस्दै , कक्षा १२ को परीक्षाबारे निर्णय हुने

काठमाडौं । कक्षा १२ को परीक्षा सञ्चालन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्दैछ । स्वास्थ्य मन्त्रालयले कक्षा १२ लगायत सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेपछि बोर्डको बैठक बस्न लागेको हो । आज बस्ने बैठकले परीक्षा सञ्चालन गर्ने वा स्थगित गर्ने भन्ने विषयमा निर्णय गर्नेछ । स्वास्थ्य मन्त्रालयले […]

सम्बन्धित सामग्री