डडेल्धुरामा अव्यवस्थित पार्किङलाई प्रहरीले हटाउँदै

डडेल्धुरा । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको अव्यवस्थित पार्किङले आवागमनमा समस्या भएकाे छ । सवारी साधनको आवागमनमा समस्या भएपछि प्रहरीले पार्किङ हटाउन थालेको हाे । सडकको स्तरोन्नति र पार्किङ व्यवस्थापन गर्न सरोकारवाला निकायको ध्यान जान जरूरी छ । डडेल्धुराको सदरमुकामसँग जोडिएको महाकाली राजमार्गमा सवारी साधनको पार्किङले आवागमनमा समस्या देखिएपछि प्रहरीले हटाउने अभियान थालेको […]

सम्बन्धित सामग्री

दुर्घटना घटाउन जिपमा थप गरिएका सिट हटाउँदै ट्राफिक प्रहरी

डडेल्धुरा : पछिल्लो समय डडेल्धुरामा सवारी दुर्घटनाका क्रम बढ्न थालेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराले चेकजाँचमा कडाइ गरेको छ। जिल्लाका ग्रामीण क्षेत्रमा सञ्‍चालन हुने पिकअप जिपहरूले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटना बढ्न थालेपछि प्रहरीले नियमविपरीत जिपमा थप गरिएका सिटसमेत हटाउन थालेको हो। क्षमताभन्दा बढी या...