काठमाडाैं । अभिनेता पूर्णविक्रम शाह उर्फ पल शाहलाई पोखरा उच्च अदालतले सफाइ दिएपछि उनका फ्यान र शुभेच्छुकहरुमा खुशीयाली छाएको छ । बलात्कारजस्तो गम्भीर आरोपमा निर्दोष ठहर हुनु पलको व्यक्तिगत जीवनका लागि ठूलै राहत हो । पलका वकिल कमलामोहन वाग्ले उच्च अदालतले दिएको फैसलाले न्याय मिलेको बताउँछन् । आजसम्म जतिपनि शारीरिक तथा मानसिक यातना सहे पनि […]