रोकिएन सेयर बजारमा ओरालो यात्रा, तरलता प्रभाव कि अर्थमन्त्रीको पर्खाइ?

काठमाडौ: गत सातादेखि सेयर बजारको ओरालो यात्रा यो साताको दोस्रो दिन पनि रोकिएन। सात दिनको कारोबारमा झण्डै ५५ अंकको गिरावट सेयर बजारमा देखिएको छ। सोमबार सेयर बजार परिसूचक एक हजार ३७५ बाट कारोबार सुरु भएकोमा १० मिनेटको अवधिमा अधिकतम तीन अंक वृद्धि भई १ हजार ३ सय ७८ अंकमा पुग्यो। तर, मध्यान्न १२ बजेदेखिको ओरा...