काठमाडौं, २९ असार । एमालेको पोलिटव्युरो सदस्य महेश बस्नेतको पहलमा मध्यपुर थिमी नगरपालिकाको कौशलटार र गठ्ठाघर क्षेत्रका घरहरूमा दैनिक ११ लाख लिटर थप खानेपानी वितरण सुरू भएको छ। कौशलटारमा गरिएको डिपवोरिङबाट दैनिक सात लाख र गठ्ठाघरकोबाट पाँच लाख लिटर खानेपानी वितरण गर्न सकिने आयोजनाले जनाएको छ। नेता बस्नेतको पहलमा केयुकेएलबाट प्राप्त दुई करोडको लगानीमा गठ्ठाघर […]