नन्कुन्नी–निर्मला प्रकरण : निर्मलाको जग्गा हडपेको छानविन समितिको निष्कर्ष

बाँके घर भएका निर्मला कुर्मी र नन्कुन्नी धोबीको घटना छानविन गर्न गठन गरिएको समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको छ । आइतबार सहसचिव हिरालाल रेग्मी नेतृत्वको समितिले गृहमन्त्रीलाई छानविन प्रतिवेदन बुझाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । जानकी गाउँपालिका–२ स्थित नेवाजीकी नन्कुन्नी धोबीको हत्या आरोपी अदालतको आदेशले पुर्पक्षका लागि थुनामा छन् । जिल्ला प्रहरी कार्यालय बाँकेमा माताप्रसाद धोबीले रामकुमार धोबी र इतवारी धोबी उर्फ लक्षिराम विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी