१२ मंसिर, काठमाडौं । बिमा समितिले शुक्रबार बिमा कम्पनीहरुलाई पत्र लेखी नेपाली पुनर्बिमा कम्पनीले अस्वीकृत गरेको अवस्थामा मात्र विदेशी कम्पनीमा पुनर्बिमा गर्न निर्देशन दिए । अध्यक्ष सूर्य सिलवालले जारी गरेको उक्त निर्देशनले अहिले बिमा क्षेत्र तरंगित भएको छ । नेपालमा हाल नेपाल पुनर्बिमा कम्पनी सञ्चालनमा छ भने हिमालयन रिइन्स्योरेन्स सञ्चालनमा आउने तयारी छ । यी […]