सभामुख र उपाध्यक्ष रिक्त भएकोमा बामदेव गौतमको असन्तुष्टी, दलहरुलाई यसरी पढाए संविधान

असार २८, काठमाण्डौ । राष्ट्रियसभाका सदस्य बामदेव गौतमले प्रतिनिधिसभाको उपसभामुख पद रिक्त हुनु संविधानविपरित भएको बताएका छन् । विशेष समयमा बोल्दै गौतमले राष्ट्रियसभामा उपाध्यक्ष नभएको चार वर्ष बितिसकेको उल्लेख गर्दै दुवै पदमा महिला भए पनि फरक नपर्ने तर एक जना महिला अनिवार्य हुनुपर्ने संविधानको व्यवस्था कार्यान्वयन गर्नुपर्ने बताए । प्रतिनिधिसभामा पनि चार वर्षदेखि उपसभामुख नहुनु […]