नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

वीरगन्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा र पर्साका नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुन सक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो । सशस्त्र प्रहरी बल, नेपाल १३ नं. गणका...

सम्बन्धित सामग्री

नेपाल भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

वीरगञ्ज । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतकर्ता अनपाएको छ । निर्वाचनका बेला सीमा क्षेत्रमा हुनसक्ने आपाराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।

नेपाल भारत सिमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी बारा र पर्साका नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ  । निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने  आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यले दुवै जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको हो ।सशस्त्र प्रहरी बल, नेपाल नं १३ गणका अनुसार मातहतका सबै  सुरक्षा शाखालाई परिचालन गरी सीमा क्षेत्रमा  निगरानी गर्दै आएको गणका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक तेजप्रसाद  पोखरेलले ज

ओमिक्रोन भित्रिन नदिन सीमा नाकामा उच्च सतर्कता

केही समयअघि दक्षिण अफ्रिकामा पहिचान गरिएको कोभिड–१९ को ‘ओमिक्रोन भेरियन्ट’ भित्रिन नदिनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ ।  भारतसँग सीमा जोडिएको त्रिवेणी भन्सारमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीले नयाँ भेरियन्ट जिल्लामा भित्रिन नदिनका लागि स्वास्थ्य सचेतनासँगै सीमामा उच्च सतर्कता अपनाइएको बताए । “हामीले बोर्डरलाई सुरक्षित पार्नका लागि त्रिवे

फेरि कोरोनाको त्रास: सीमा नाकामा स्वास्थ्य सतर्कता

भारतमा कोरोना संक्रमणको दोस्रो लहर देखिन थालेसँगै सीमा नाकाहरुमा सतर्कता अपनाउन थालिएको छ । नेपाल–भारत सीमानाका रुपन्देहीको बेलहियामा पनि सुरक्षा सतर्कता अपनाइएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले भारतमा एकैदिन हजारौंको संख्यामा संक्रमित थपिन थालेपछि सीमाक्षेत्रमा कडाइ गर्न लागिएको बताउनुभयो । भारतको केही राज्यमा कोरोनाको संक्रमण दर तीव्र गतिमा फैलिरहेको छ । रोजगारीको लागि गएका नेपालीहरु पुनः गाउँघर फर्किन थालेकोले सीमाक्षेत्रमा जोखिम बढेको भन्दै नेपाल सरकारले १४ नाकामा हेल्थ डेस्क राखेर उच्च सुरक्षा सतर्कता अपनाएको छ । संक्रमण नेपालमा पनि भित्रिन सक्ने प्रबल सम्भावना रहेकोले बेलहिया नाकामा पनि हेल्थ डेक्स राखेर परीक्षण गर्ने तयारी स्वास्थ्य कार्यालय रुपन्देहीले गरेको छ ।

डीएसपीसहित ८ प्रहरीको हत्यारा गुण्डा विकास दुबे नेपाल पसेको आशंका, सीमामा कडाई

भारतको उत्तर प्रदेशमा डीएसपीसहित ८ प्रहरी कर्मचारीको हत्या गरी फरार रहेका गुण्डा नाइके नेपालतर्फ भागेको आशंकामा नेपाल-भारत सीमा क्षेत्रमा कडाई गरिएको छ। उत्तरप्रदेशसँग जोडिएका नेपालका कैलाली, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही जिल्लाका सीमामा उच्च सुरक्षा सतर्कता अपनाइएको नवभारत टाइम्सले जनाएको छ। नेपालसँग उत्तर प्रदेशका ७ वटा जिल्ला जोडिएका छन्।

चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याइदिने गरी नाका खोल्ने सहमति

रसुवा – चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी एक हप्ताभित्रै सञ्चालनमा आउने भएको छ । चिनियाँ पक्षले मितेरी पुलसम्म नै सामग्री ल्याउदिनेसहित केही शर्त पालना गर्ने गरी नाका खोल्ने सहमति भएको हो । रसुवा र जिलोङ काउन्टीको स्थानीय प्रशासनबीच बुधबार बसेको सीमा सुरक्षा बैठकले उच्च सुरक्षा सतर्कता अपनाएर नाका खोल्ने ...

छिमेकी प्रदेशमा सङ्क्रमण बढेपछि गण्डकीमा उच्च सतर्कता

सीमा जोडिएका प्रदेश नं ५ का रुपन्देही, कपिलवस्तुलगायत जिल्लामा कोभिड–१९ सङ्क्रमित बढेसँगै गण्डकी प्रदेशमा उच्च सुरक्षा सतर्कता अपनाउन शुरु गरिएको छ । छिमेकी प्रदेशसहित केही दिनयता देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएपछि प्रदेशका नाकामा सुरक्षा सतर्कता बढाइएको तथा जाँचमा वृद्धि गरी आवतजावतलाई थप कडाइ गरिएको प्रदेशमा कोरोना रोकथाम, नियन्त्रण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय निर्देशक समितिले जनाएको छ ।