जन्मसिद्धका सन्तानले अब वंशजको नागरिकता पाउने, आमा वा बाबुको थर रोज्ने सुविधा

काठमाडौँः नागरिकता विधेयक प्रतिनिधि सभाले पारित गरेको छ। प्रतिनिधि सभाको बहुमतले विधेयक पारित गरेको हो। पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ। राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ।  नागरिकता विधेयकको प्रावधानको मूल प्रस्ताव पारित हुँदा प्रमुख प्रतिपक्ष दल मौन बसेको थियो। भीम रावल लगायतका एमालेका केही सांसदले भने…

सम्बन्धित सामग्री

आमाको थर र ठेगाना रोजेर वंशजको नागरिकता लिन पाइने

‘कानुनको यो प्रावधान अनुसार अब कुनै दम्पतीका दुई वा त्योभन्दा बढी सन्तान छन् भने उनीहरु मध्ये कसैले आमाको थर र ठेगाना कसैले बाबुको थर र ठेगाना पनि राख्न सक्छन् ।’