निजी क्षेत्रमा बैंकिङ लगानी बढ्यो, ६१ प्रतिशत कर्जा घरजग्गा धितोमा

४ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले निजी क्षेत्रमा लगानी बढाएका छन् । आर्थिक वर्ष २०७४/७५ को ११ महिनाको तथ्यांकमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रले निजी क्षेत्रमा करिब १९.९ प्रतिशतले कर्जा बढाएको बताएको हो । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही …