प्रहरी भर्ना रोक्न मार्ग गर्दै मधेस प्रदेश सरकार सर्वोच्च

संघीय सरकारले गर्न खोजेको प्रहरी भर्नालाई रोक्न माग गर्दै मधेश प्रदेश सरकारले सर्वोच्च अदालतमा रिट दायर गरेको छ। संघीय सरकारले प्रहरी समायोजन गर्न अनिच्छा देखाएको तथा प्रदेश सरकारको कार्यक्षेत्रमा रहेका अधिकारलाई...

सम्बन्धित सामग्री

प्रहरी भर्नाको आवेदनविरुद्ध मधेस प्रदेश सरकार सर्वोच्चमा

मधेस प्रदेशका अन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले नेपाल प्रहरी भर्नाको विज्ञापन रद्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । नेपाल प्रहरी भर्ना संविधानद्वारा व्यवस्था गरेको प्रदेशको अधिकारक्षेत्रमाथि हस्तक्षेप भएको दाबीसहित मन्त्री साहले शुक्रबार रिट दायर गरिएको बताए ।