काठमाडौँ – एमाले केन्द्रीय कमिटि बैठकले सुझावसहित तीन प्रतिवेदन पारित गरेको छ। तीन दिनसम्म चलेर आइतबार सकिएको बैठकले विधान अधिवेशनमा पेश गर्ने तीनवटा महत्वपूर्ण प्रस्तावलाई सुझावसहित पारित गरेको हो। अध्यक्ष केपी ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलद्वारा प्रस्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको सचिव […]