सिमकोट – प्रमुख जिल्ला अधिकारी सीता परियार दुुई दिन लगाएर उत्तरी चीनसँगका सीमामा स्थापना भएका प्रहरी चौकीको अनुगमन गरेकी छन्। कोरोना कहरपछि चीनसँगको हिल्सा नाका बन्द रहेका बेला उनले त्यहाँ स्थापना भएर सुचारु रहेको प्रहरी चौकीको अनुगमन गरेकी हुन्। प्रजिअ परियारले हिल्सा नाका बन्द रहेपछि त्यस स्थानमा स्थापना भएका जनपद प्रहरीको सीमा प्रहरी चौकी र […]