भारतीय प्रतिस्पर्धा आयोगले दिग्गज इन्टरनेट कम्पनी गुगलमाथि झण्डै साढे २१ अर्ब रुपैयाँ जरिवाना गरेको छ । गुगलले एन्ड्रोइड मोबाइल उपकरणको क्षेत्रमा आफ्नो मजबुत उपस्थितिको गलत फाइदा उठाएको आरोप आयोगले गरेको छ । साथै आफ्ना अनुचित व्यापारिक गतिविधिलाई रोक्न तथा निश्चित समयसीमामा यस विषयमा समाधान निकाल्न पनि आयोगले निर्देशन दिएको छ । स्मरण रहोस्, भारतीय प्रतिस्पर्धा […]