मनमोहक शैलुङ (तस्बिरमा)

शैलुङ डाँडाबाट ३० मिनेटमा रामेछापको खोला खर्क पनि झर्न सक्नु हुनेछ। जहाँ चौरी गाई, चौरी गोठ र चौरीको दूध दही र घ्यु खाएर आनन्द लिन सक्नु हुनेछ। खोला खर्कमा पनि बस्ने खाने व्यवस्था छ।

सम्बन्धित सामग्री