न्याय माग्दामाग्दै थाकिन् निहारिका

काठमाडौं, साउन २८ । शीतलनिवासको भव्य महलभित्र बस्छिन्, राष्ट्रपति विद्यादेवी भण्डारी। त्यही महलअघि शुक्रबार एक महिलाले आत्मदाहको प्रयास गरिन्। ती महिलाले शरीरमा एक बोतल पेट्रोल खन्याइन्, अर्को बोतल खन्याउने तरखर गर्दै थिइन्। त्यसपछि सायद सलाई कोरेर शरीरमा आगो लगाउने योजनामा थिइन् उनी। त्यत्तिकैमा प्रहरीले झम्टेर उनलाई बचायो। न्यायको भिख माग्दामाग्दै थाकेर उनी आत्मदाहको स्थितिमा पुगेकी […]

सम्बन्धित सामग्री

निहारिका राजपुतले अनशन तोडिन्

काठमाडौँ – निहारिका राजपुतले अनशन तोडेकी छन्। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीको उपस्थितिमा तीन बुँदे सहमति गर्दै उनले आइतबार अनशन तोडेकी हुन्। राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय शीतलनिवास अगाडि आत्मदहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्जमा भर्ना गरिएकै बेला उनले अनशन […]

सदनमा प्रश्न–निहारिका र  निर्मलाले कहिले न्याय पाउने हो ?

नेकपा एमालेकी सांसद निरुदेवी पालले निहारिका राजपुत र नाबालक दुवैलाई सरकारले तत्काल न्याय दिलाउन माग गरेकी छिन् ।आज प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद पालले सरकारले दोषी प्रमाण प्रशस्त हुँदा समेत निहारिकालाई न्याय दिन नसकेको आरोप लगाइन् । सांसद पालले बलात्कार हिंसामा परेका महिलालाई सरकारले तत्काल न्याय दिनुपर्ने बोलमा सरकारलाई नै खोज्नुपर्ने अवस्था आएको बताइन् । उनले निहारिका नारीको अस्मितालाई खेलौनाको रुपमा हेरी रहेको यो समाजलाई चुनौती दिने हिम्मत गर्दै अगाडि बढेको तर राज्य न्याय दिन नसकेक

निहारिका राजपुतको माग पूरा गर्न र न्याय दिन चौतर्फी दबाब

काठमाण्डाै - महोत्तरीकी निहारिका राजपुतलाई न्याय दिन सरकारलाई चौतर्फी दबाब बढेको छ । आफूले न्याय नपाएको भन्दै निहारिकाले हिजो पेट्रोल छर्केर राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाह प्रयास गरेपछि सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ । निहारिकालाई प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेको छ । आफूलाई नशालु पदार्थ सेवन गराएर बलात्कार गर्ने व्यक्तिलाई कारबाही नभएको भन्दै निहारिकाले हिजो दिउँसो राष्ट्रपति भवन अगाडिको मूल सडकमै पेट्रोल छर्केर आत्मदाह प्रयास गर्नुभएको थियो । निहारिकाले शरीरमा पेट्रोल छर्के...

न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा

काठमाडौँ- न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन् । ‘कुमारी आमा’को रूपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरी नियन्त्रणमा लिएको छ । यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस […]

न्याय माग्दै निहारिका फेरि आमरण अनशनमा, बच्चासहित उनलाई अनशनस्थलबाट उठाइयो

काठमाडौँ – न्याय माग्दै निहारिका राजपुत पुनः आमरण अनशनमा बसेकी छन्। ‘कुमारी आमा’को रुपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन्। दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी उनलाई अनशनस्थत सिंहदरवारको दक्षिण गेटबाट प्रहरीले नियन्त्रणमा लिएको छ। यसअघि उनको आमरण अनशन ५ बुँदे सहमति गर्दै गृहमन्त्री बालकृष्ण खाणले जुस खुवाएर तोडाएका […]

न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ

काठमाडौं। एमालेले एकल बहुमतको सरकार बनाउने केपी ओलीले उद्घोष गरेका छन्। न्याय माग्दै अनशन बसेकी निहारिका राजपुत पक्राउ परेकी छिन्। नेप्से ३४ दशमलव ६१ अंकले घटेको छ। सत्ता गठबन्धनको सिट बाँडफाँड गर्न ११ सदस्यीय कार्यदल गठन भएको छ। सैन्य कारवाहीमा आपत्ति जनाउने देशबाट चीनले राजदूत फिर्ता बोलाउँदैछ।

न्याय माग्न सिंहदरबार पुगेकी निहारिका छोरासहित पक्राउ, तस्वीरहरू

काठमाडौं :  न्याय माग्दै सिंहदरबार पुगेकी सोनाली कुमारी सिंह निहारिकालाई छोरासहित प्रहरीले पक्राउ गरेको छ। सिंहदरबारको दक्षिण गेटमा अनसन बस्न आएकी निहारिकालाई 'निषेधित क्षेत्रमा अनसन विरोध प्रदर्शन गर्न नपाउने' भन्दै प्रहरीले पक्राउ गरेको हो। निहारिकाले न्यायको लागि यसअघि वसन्तपुरमा अनसन बसेकी थिइन्। न्याय माग गर्दै २७ जेठदेखि आमरण अनसनमा बसेकी महोत्तरीको जलेश्वर नगरपालिका ९ की (निहारिका)ले सरकारकारसँग पाँच बुँदे सहमति भएपछि अनसन तोडेकी थिइन्।उनले सरकारले आफूलाई

निहारिका राजपूत प्रहरी नियन्त्रणमा

काठमाडौँ । कुमारी आमा भनेर चिनिने निहारिका राजपूतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो ।  निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथि जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउँदै आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिइन ।  […]

निहारिका राजपुत प्रहरी नियन्त्रणमा

कुमारी आमा भनेर चिनिने निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूले न्याय नपाएको भन्दै अनसन बस्दै गर्दा राजपूतलाई प्रहरीले सिंहदरबारबाट नियन्त्रणमा लिएको हो । निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन । बलात्कृत भइसकेपछि न्यायका लागि जहाँ पुगे पनि आफूलाई नै गलत देखाइएको भन्दै उनी पटक पटक अनसनमा बस्दै आएकी छिन् ।