कर्णालीमा कोरोनाको १० हजार मात्रा खोप खेर

काठमाडौं । कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरूद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाईसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रबिन खड्काले दिनुभएको जानकारीअनुसार […]

सम्बन्धित सामग्री

कर्णालीमा कोरोनाको १० हजार मात्रा खोप खेर

काठमाडौं ।  कोरोना संक्रमणको दर फेरि बढ्न थालेपछि सरकारले सबै नागरिकलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा र पूर्ण मात्रा लगाइसकेकालाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ । तर, कर्णाली प्रदेशका नागरिकले भने खोपलाई बेवास्ता गरेका कारण १० हजार मात्रा खोपको म्याद गुज्रेर खेर गएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले नेपाल समाचारपत्रलाई […]