चीनको रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

ओहोट । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। उक्त विष्फोट राति ११: ०० बजे भएको थियो। अल्क्सा लीग प्रिफेक्चरको बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ । फर्मका […]