खेलाडीमाथी गरिएको कारबाहि पुनर्विचार गर्न खेलकुद मन्त्रीको आग्रह

काठमाडौं, २ पुस । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय क्रिकेट टिमका खेलाडीमाथि गरिएको कारबाही पुनर्विचार गर्न आग्रह गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले खेलाडीमाथि गरिएको कारबाहीमा असन्तुष्टि जनाउदै पुर्नबिचार गर्न आग्रह गरेका हुन् । यस्तै मन्त्री गहतराजले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई केन्द्रित गर्दै क्रिकेटमा देखिएको समस्या […]

सम्बन्धित सामग्री

काम चित्तबुझ्दो नभए मन्त्री र सचिवको जिम्मेवारी हेरफेर हुन्छ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कार्यसम्पादन करार सम्झौताअनुसार कार्य प्रगति नदेखिए विभागीय मन्त्री र सचिवको जिम्मेवारी पुनर्विचार गरिने बताएका छन्। भौतिक पूर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी बहन गरिरहेका शाहीले बुधबार मन्त्रालयका सचिवसँग कार्यसम्पादन करार सम्झौता गर्दै चालु आर्थिक वर्षमा प्रदेश सरक...