मेरा फ्यान प्रेम प्रताडित पनि : सुविन भट्टराई - Naya Patrika
सुविन भट्टराई युवापुस्ता माझ चर्चित लेखक हुन् । पहिलो उपन्यास ‘समर लभ’बाटै चर्चा कमाएका उनका साया, मनसुनजस्ता उपन्यासले पनि राम्रै बजार पिटेका छन् । विशेषगरी प्रेमको विषयमा कलम चलाउने भएकाले...पूरा पढ्नुहोस् »
मलाई पोखरा निकै मन पर्छ । यो निकै सुन्दर छ । अधिकांशलाई पोखरा गइराख्ने ठाउँ त हो नि भन्ने लाग्छ । खै किन हो कुन्नि मलाई प्रत्येकपटक जाँदा पनि पोखरा बेग्लै अनुभूत हुन्छ ।...
पोखरा : नयाँ पुस्तामा चर्चित लेखक हुन् सुविन भट्टराई। युवामाझ पठन संस्कृति विकास गराउन सुविनको पुस्तकले भुमिका खेलेका छन्।
त्यसैले पनि लेखकका रुपमा उनी निकै जमेका छन्। उनै सुविन पोखरामा जारी १०औँ नेपाल लिट्रेचर फेस्टिभलको एउटा ‘कथाकी पात्रदेखि इजोरियासम्म’को सेसनमा वक्ताका रुपमा सुनिए शनिवार।
कथाकी पात्रदेखि यात्रा सुरु गरेपनि उनलाई…
सञ्चारकर्मी अच्युत घिमिरेको ‘श्रुतिसंवेग’मा एकपटक लगातार इमेल आउन थाल्यो, ‘समर लभ पढिदिनुपर्यो।’ लगातार इमेल आइसकेपछि उनले सुविन भट्टराईको ‘समर लभ’ पढे। यति धेरै प्रतिक्रिया आउन थाल्यो उनी उनी चकित परे। एकै पटक ४ हजार श्रोताले रेडियो सुन्न थाले।उनै चर्चित लेखक सुविनसँग भेट्ने समय मिलाए। ‘भेट्दा मलाई उनी सुविन हैन जस्तो लाग्यो। यति चर्चित मान्छे, तर यति सरल,’ अच्युतले सुनाए। ठूलो युवा जमातमा पठन संस्कृति बढाउने लोकप्रिय लेखक सुविनसँग ज
१४ पुस, काठमाडौं । सुविन भट्टराई चर्चित उपन्यासकार हुन् । ‘कथाकी पात्र’ कथा संग्रह लेखेर लेखन क्षेत्रमा प्रवेश गरेका भट्टराई युवापुस्तामाझ निक्कै लोकप्रिय छन् । उनका हालसम्म समर लभ, साया र मनसुन लगायतका उपन्यास प्रकाशित भइसकेका छन् । चर्चित उपन्यास ‘समर लभ’ उनको दोस्रो कृति हो भने पहिलो उपन्यास हो । यो २०६९ सालमा सर्वाधिक […]
चलचित्र-समर लभ
निर्देशक-मुस्कान ढकाल
कथा- सुविन भट्टराई
जनरा- लभस्टोरी
अवधी- २ घण्टा ३६ मिनेट
कलाकार- आशिष पिया, रेवती क्षेत्री, नम्रता सापकोटा आदि
चुरोट, रक्सी र सेक्स । सुविन भट्टराई लिखित उपन्यास 'समर लभ' मा यति मात्र छैन । प्लस टु पुस्ताको …
ऊ मान्छे मात्र सानो थियो, तर उसका सपना ठूला थिए । ठूलो गायक हुने । नाम कमाउने । देश विदेश डुल्ने । अटोग्राफ दिने । अलिअलि त गाउँथ्यो पनि । उसको स्कुलमा राम्रो गाउने दुई जना सिनियर थिए । ऊ सात क्लासमा पढ्दा ती दुवै दसमा पढ्थे ।
मान्छेले सबैभन्दा बढी समय आफैँसँग बिताएको हुन्छ र कम समय पनि आफैँसित बिताएको हुन्छ, तैपनि ऊ आफैँसित क्रुद्ध रहन्छ । मान्छे आफूलाई जहाँ पनि लिएर हिँड्छ तर पनि एक्लो महसुस गर्छ ।