रुसले युक्रेनमाथि हमला गर्दा निहत्थाका जनता मारिने क्रम तीव्र

काठमाडौं । रुसी सेनाले युक्रेनका शहरी क्षेत्रमा बमबारी र मिसाइल आक्रमण तीव्र बनाएकाे छ । जसका कारण निहत्थाका सर्वसाधारणको ज्यान जाने क्रम पनि बढ्दै गएकाे छ । पछिल्लो घटनामा रुसी मिसाइल आक्रमणबाट कम्तिमा १७ जना सर्वसाधारणको ज्यान गएको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी आक्रमण पूर्वी डोनबास क्षेत्रमा केन्द्रित हुँदै आएकोमा पछिल्ला दिनहरूमा युक्रेनको दोस्रो […]