काठमाडौं । अफ्रिकी मुुलुक सुडानको जातीय दंगा नियन्त्रणका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । सुडानको राजधानी खार्तुममा भएको जातीय दंगामा परी मृत्यु हुनेको संख्या ६५ पुगेको छ । पछिल्लो समय सुडानको ब्लु नाइल प्रदेश जातीय दंगाको केन्द्रबिन्दु बनेको छ । दंगामापरि १ सय भन्दा बढी घाइते भएका छन् । दंगाकै क्रममा विभिन्न निवास र […]