छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। मंगलबार पनि ललिता निवास जग्गा प्रकरणसम्बन्धी बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइ सकिएको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाले पत्नी वियोगको बेला सबैको साथ पाएको बताएका छन्। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक मंगलबारदेखि सुरु भएको छ। नयाँ कानूनले आफ्ना माग सम्बोधन नगरेको भन्दै मिटरब्याज पीडितले पुनः आन्दोलन सुरु गरेका छन्।