बादलको राजनीतिक भविष्यमा ‘कालो बादल’ !

हेटौँडाबाट राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम आइसकेकै थिएन, बिहीबार दिउँसो अकस्मात् सर्वोच्च अदालतले रामबहादुर थापा बादलको गृहमन्त्री पद असंवैधानिक ठहर गर्दै खारेज गरिदियो । उपचुनाव जितेको भए बादललाई फेरि गृहमन्त्री बन्ने बाटो खुल्नसक्थ्यो । तर, उपचुनावमा पनि उनले पराजय व्यहोरे । बादलका लागि राजनीतिक जीवनमा एकैदिन दुईवटा च...