आजबाट वर्ग थप लाइसेन्सको नयाँ फारम भर्न पाइने, बाइकको पाएकाले कारको भर्न पाउने

काठमाडौं। विभागले लामो समयदेखि बन्द गरेको सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) मा वर्ग थपका लागि नयाँ फारम खुलाएको

सम्बन्धित सामग्री

अब लाइसेन्सको वर्ग थप्न मिल्ने

सवारीचालक अनुमतिपत्र लाइसेन्सको वर्ग थप गर्न मिल्ने भएको छ । गत चैत १ गतेदेखि बन्द रहेको वर्ग थपको फारम फेरि खुलेको हो ।