मधेशको मुख्यमन्त्रीमा जनमतका सिंह नियुक्त, केहीबेरमा शपथ

जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनमत पार्टीका सांसद सतिशकुमार सिंह नियुक्त भएका छन् । सिंह सप्तरी २ (१) बाट निर्वाचित सांसद हुन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दाबी पेश गरेको थियो । प्रदेश प्रमुख […]

सम्बन्धित सामग्री