सुदूरपश्चिममा बजेटमाथिको छलफल अझै अनिश्चित

काठमाडैँ । सुदूरपश्चिम प्रदेशसभा, कार्यव्यवस्था परामर्श समितिको बैठकमा सदन सञ्चालन गराउने बारेमा सहमति जुट्न नसकेपछि प्रदेशसभाको बैठक पनि स्थगन गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेशसभामा प्रस्तुत भएको प्रदेश सरकारको बजेट कार्यक्रममा सत्तापक्ष नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सूचना टाँस गरी स्थगन हुँदै […]

सम्बन्धित सामग्री

गण्डकीमा सुरु हुन सकेन बजेट छलफल, के हो विवाद?

पोखराः गण्डकी प्रदेश सभामा १ असारमा बजेट पेश भयो। तर, बजेटमाथिको छलफल अझै हुन सकेको छैन। बजेटमार्फत निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम हटाइएपछि सत्ता गठबन्धनभित्रै विवाद छ। जसले प्रदेश सभा बैठक नै अनिश्चित छ। बजेटउपर छलफल हुन नसकेपछि बिहीबार दिउँसो १ बजे अर्थ तथा विकास समितिले बैठक बोलाएको थियो। तर,…

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथिको छलफल अझै सुरु हुन सकेको छैन् । बिहीबार दिउँसो ३ बजे बेलाइएको बैठक पनि बस्न सकेन । कार्य व्यवस्था परामर्श समितिको बैठकमा सत्ता पक्षकै सांसदहरुले आक्रोश व्यक्त गरेपछि प्रदेशसभाको बैठक अनिश्चित कालसम्मको लागि स्थगित गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि […]

सांसद्‌ले बाँड्ने बजेट नपाएपछि गण्डकीमा तनाव, बजेट छलफल अनिश्चित

पोखरा, १५ असार । सांसदले बाँड्दै आएका ७२ करोड रुपैयाँ बजेट अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा आर्थिक वर्ष सकिनै लाग्दा समेत बजेटमाथिको छलफल सुरु हुन सकेको छैन । अर्थमन्त्री रामजी बरालले १ असारमा बजेट सार्वजनिक गरेपछि ५ असारका लागि डाकिएको बजेट छलफल आधा असार सकिन लाग्दासमेत सुरु हुन सकेन । निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट […]

गण्डकीमा बजेटमाथिको छलफल अनिश्चित, अर्थमन्त्रीको राजीनामा माग

पोखरा – सांसदले बाँड्दै आएका ७२ करोड रुपैयाँ बजेट अर्थमन्त्रीले काटिदिएपछि गण्डकीमा बजेटमाथिको छलफल हुन सकेको छैन । अर्थमन्त्री रामजी बरालले १ असारमा बजेट सार्वजनिक गरेपछि ५ असारका लागि डाकिएको बजेट छलफल आधा असार सकिन लाग्दासमेत सुरु हुन सकेको छैन । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतको बजेट अर्थमन्त्री बरालले हटाएपछि सत्तारुढ र प्रतिपक्षी सांसद […]

गण्डकीको बजेटमा सत्तापक्षकै असहमति, संसद बैठक अनिश्चित

४ असार, पोखरा । गण्डकी प्रदेशमा आर्थिक वर्ष २०७९–८० को बजेटमाथि सत्तारु दलकै असन्तुष्टीका कारण प्रदेशसभा बैठक अनिश्चित बनेको छ । असार १ गते अर्थमन्त्री रामजी बरालले पेश गरेको बजेटप्रति सत्तारुढ गठबन्धनमै रहेका दलको असन्तुष्टी देखिएपछि सरकार नै प्रदेशसभामा तत्काल बजेटमाथि छलफल सुरु गर्न अनिच्छुक देखिएको हो । आइतबारबाट बजेटमाथि छलफल गर्ने गरी संसद बैठक […]

कार्यदलको छलफल नसकिँदा शीर्ष नेताको बैठक अनिश्चित

सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार पार्न सोमबार बालुवाटारमा बसेको सत्ता गठबन्धनको कार्यदलले सहमति जुटाउन नसक्दा आज बस्ने भनिएको शीर्ष नेताहरुको छलफल पछि सरेको छ ।आज पनि कार्यदलको बैठक बस्ने र दस्तावेजहरूको मस्यौदा टुंगो लगाएपछि शीर्ष तहमा छलफल हुने नेताहरुले जनाएका छन् । ‘कार्यदलले अझै काम सकेको छैन, आज पनि बैठक बस्दैछ, कार्यदलले काम सकेपछि हामी बैठक बस्छौँ’ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले रातोपाटीसँग भने, ‘शीर्ष तहको बैठक कतिखेर बस्ने भन्ने टु

कर्णाली एमालेमा किचलोले बजेटमाथिको छलफल अनिश्चित

सुर्खेत : कर्णाली प्रदेससभाको आइतबार बसेको बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कार्यसूचीमै प्रवेश गर्न नदिएर अवरुद्ध गरेको छ।बजेट प्रस्तुत भएको तीन साता वितिसक्दा पनि एमालेको अवरोधका कारण बजेटमाथि छलफल हुन सकिरहेको छैन्। आइतबारको बैठकमा पनि एमालेले आफूले उठाएको राजनीतिक मुद्दाबारे सरकारले चासो नदिएको भन्दै बैठक अवरुद्ध गरेको हो।बैठक सुरू हुनासाथ एमालेका सांसद पदम रोकायाले मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार हेलिकप्टर चढेर हुम्ला गएको प्रति आपत्ति जनाए।‘संघीय सरकारले नदिए