काठमाडौं । हङकङमा पाँच जना स्पीच थेरापिस्टलाई बालबालिकालाई भड्काउने किताब लेखेको आरोपमा प्रत्येकलाई १९ महिनाको जेल सजाय दिइएको छ । बालबालिकाका लागि तीन वटा इ–कार्टुन किताब प्रकाशित गरेका ती युवा थेरापिस्टहरुलाई काटुर्नचित्र मार्फत हङकङका बालबालिकालाई चीन विरुद्ध भड्काउन खोजेको आरोप लगाइएको छ । एउटा कार्टुन किताबमा भेडाहरुले आफ्नो गाउँ कब्जा गर्न खोज्ने ब्वाँसाहरुलाई रोक्न प्रतिरोध […]