सेयर बजारमा साढे १५ अर्ब नाघ्यो कारोबार, यी हुन् १० प्रतिशत मूल्य बढेका कम्पनी
३ साउन, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारमा १५ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार रकम ३५ महिना अर्थात् भदौ २०७८ यताकै उच्च हो । अघिल्लो दिन …