पार्टी पुनर्गठन गर्ने अवस्थामा आइपुग्यौं, ओलीले गल्ती स्वीकार गरे पार्टी एकता हुन्छ: माधव नेपाल (भिडिओ)

‘केपी ओलीले पार्टी एकताको ढोका बन्द गरिसक्नुभएको छ। मलाई गद्दार र देशद्रोहीको उपाधि दिनुभएको छ। उहाँ पार्टी विभाजन गर्न उद्दत हुने दोष हामीलाई दिने?,’ नेता नेपालले प्रश्न गरे।

सम्बन्धित सामग्री

कारबाही फिर्ता लिएर वातावरण बनाउनुपर्छ : माधव नेपाल

संस्थापनको कारबाहीमा परेका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता जोगाउन वार्ताको ढोका अन्तिमसम्म बन्द नगरिने बताएका छन् । तर, वार्तासँगै पार्टी पुनर्गठन अभियान नरोकिने प्रस्ट्याउँदै नेपालले लोकतान्त्रिक शक्तिहरूसँगको सहकार्यलाई पनि...